मेलम्चीको पानी माघ पहिलो साता काठमाडौँमा आउँछ : खानेपानीमन्त्री यादव
१३ पुस, सिन्धुपाल्चोक । खानेपानीमन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाडौँ पुर्याइने बताएका छन् । आयोजनाको मुहानस्थल...











