३० फाल्गुन २०८२, शनिबार

रातो कागज

About Author

20480

Articles Published
मुख्‍य समाचार राजनीति

लोकतन्त्रमा बोल्दा र प्रदर्शन गर्दा गोली हान्नु लज्जाजनक : महन्थ...

१० माघ, काठमाडौं।  लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले बालकुमारी र सर्लाहीमा प्रदर्शनका क्रममा सरकारद्वारा गोली हानेर हत्या गर्नु...
मुख्‍य समाचार समाचार समाज

नेपाल टेलिकमका  पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका...

१० माघ, काठमाडौं ।  नेपाल टेलिकमका  पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका...
मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेपाल विद्यार्थी संघले रोबोट प्रतियोगीता गराउने

१० माघ, काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले मानव नियन्त्रित रोबोट्सको क्षमता प्रदर्शन गर्ने उद्देश्यले एक आपसमा भिडाउने भएको छ ।...
मुख्‍य समाचार समाचार समाज

महानगरबिरुद्ध न्युरोड क्षेत्रका व्यवसायी दोस्रो दिन पनि आन्दोलित, निर्णय फिर्ता...

१० माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले गरेको न्युरोड क्षेत्रमा पार्किङ निषेधको बिरोधमा व्यवसायीहरू दोस्रो दिन पनि आन्दोलित भएका छन् ।...
मुख्‍य समाचार समाचार समाज

अछाममा भालुको आक्रमणबाट दुई किशोरी घाइते

१० माघ, अछाम। अछामको रामारोशन गाउँपालिका-५ का दुईजना किशोरी भालुको आक्रमणबाट घाइते भएका छन् । स्थानीय सालिमकोट सामुदायिक वनमा घाँस...
विचार

जाडोमा मुटुको सुरक्षा किन र कसरी गर्ने ?

जाडो मौसममा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । जाडोमा हाम्रो शरीरका मुटु, मस्तिष्क तथा फोक्सो बढी जोखिममा हुने गर्छ...
मुख्‍य समाचार समाचार समाज

नारायणगढ-बुटवल सडकखण्ड : म्याद सकिन ६ महिना बाँकी रहँदा आधामात्रै...

१० माघ, त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।...
मुख्‍य समाचार समाचार समाज

गोठमै मितेरी साइनो लगाउँदा…

१० माघ, म्याग्दी । गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा...
मुख्‍य समाचार समाचार समाज

टर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

ले१० माघ, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० सञ्चालन एवं...
खेलकुद मुख्‍य समाचार समाचार समाज

पुलिसको स्पिन सामू मधेशको कमजोर ब्याटिङ

१० माघ, काठमाडौं । दुई स्पिनर ललित राजवंशी र सागर ढकालको उत्कृष्ट बलिङ सामु कमजोर प्रदर्शन गरेपछि मधेश प्रदेशले प्रधानमन्त्री...
समाचार समाज

भिजिट भिसामा विदेश जानेहरुका लागि आजदेखि नयाँ नियम लागू

१० माघ, काठमाडौं । भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियम लागू भएको छ । भिजिट भिसामा विदेश जानेहरु ठगिने...
मुख्‍य समाचार समाचार समाज

बम्जनविरुद्ध जाहेरी दिने किशोरीका बुबाको दुर्घटनामा मृत्यु

१० माघ, काठमाडौं । आफूलाई धर्मगुरुको रुपमा चिनाएर अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध जाहेरी दिने एक...