२७ फाल्गुन २०८२, बुधबार

रातो कागज

About Author

20445

Articles Published
अर्थ मुख्‍य समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

१९ बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकलेबुधबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ ।राष्ट्र बैंकका अनुसार आजअमेरिकी डलर एकको खरिद...
मुख्‍य समाचार समाज

गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका अर्का १ व्यक्तिको पनि...

१९ बैशाख, काठमाडौं । ललितपुर गोदावरीको तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा मंगलबार घाइते भएका अर्का एक व्यक्तिको पनि...
मुख्‍य समाचार समाज

आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

१९ वैशाख, काठमाडौं । आज १ मे अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । मजदुर आन्दोलनको सम्झना र मदजुरहरुको पेशागत हक अधिकारको...
मुख्‍य समाचार राजनीति

युवालाई देशमै रोजगारी दिन सरकार क्रियाशील : प्रधानमन्त्री प्रचण्ड

१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिको पलायन रोक्नका लागि स्वदेशमै रोजगारीको पर्याप्त अवसर दिन सरकार क्रियाशील...
मुख्‍य समाचार समाचार समाज

लुम्बिनी, मधेस र कोशी प्रदेशमा हुरीबतासको चेतावनी

१९ वैशाख, काठमाडौँ।  हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले...
अर्थ मुख्‍य समाचार

घट्यो डिजेल र मट्टितेलको मूल्य, पेट्रोलको मूल्य यथावत

१८ वैशाख, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटएको छ । भारतबाट मूल्य घटेर आएपछि निगमले डिजेल र...
मुख्‍य समाचार समाज

सर्वोच्चको आदेशप्रति प्रेस युनियन र प्रेस चौतारीको ध्यानाकर्षण

१८ वैशाख, काठमाडौं । पत्रकारहरुको संगठन नेपाल प्रेयस युनियन र प्रेस चौतारी नेपालले सर्वोच्च अदालतले दिएको आदेशप्रति ध्यानाकर्षण भएको जनाएको...
मुख्‍य समाचार समाचार समाज

पशुपतिको जलहरी प्रकरणमा मुछिएका सबैलाई विशेष अदालतले दियो सफाइ

१८ वैशाख, काठमाडौं । विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा मुछिएका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा सहित...
मुख्‍य समाचार समाज

एमालेको विजय सभाबाट फर्केको जीप दुर्घटना, १९ जना घाइते

१८ वैशाख, इलाम । इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटनामा परेको छ ।...
मुख्‍य समाचार राजनीति

सभामुखसँग संसदीय समितिका सभापतिहरुको गुनासो : सांसदहरू बैठकमा आउनै मान्दैनन्

१८ वैशाख, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरुले समितिको बैठक राख्दा गणपूरक संख्या पुर्‍याउनै कठिन रहेको गुनासो गरेका छन्...