टिआरसीमा सहमति शान्तिका पक्षधरहरुका लागि खुसीको विषय : प्रधानमन्त्री
३० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका...











