२९ असार २०८३, सोमबार

रातो कागज

About Author

22694

Articles Published
मुख्‍य समाचार समाचार समाज

त्रिवि शिक्षण अस्पतालमा मृतकका आफन्तहरुको रुवाबासी

९ साउन, काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल यसबेला शोकमा डुबेको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८...
मुख्‍य समाचार राजनीति

नेपालको वीरता र सौर्यको इतिहास विश्वमा प्रचार गरौंः राष्ट्रपति

९ साउन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रा वीर पूर्खाहरुको साहस, वीरता र सौर्यका कारण नेपाल सधैँ स्वतन्त्र राष्ट्र रहेको...
बैंक–वित्त

जहाज दुर्घटनाका मृतकको पोस्टमार्टम सुरु

९ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएकाहरूको पोस्टमार्टम सुरु भएको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक...
मुख्‍य समाचार समाचार समाज

मोबाइल हेर्ने बानी हटाउन बालबालिकालाई सङ्गीत कक्षा

९ साउन, रामपुर पाल्पा । अहिले बालबालिकाले मोबाइलमा बढी समय व्यतित गर्न थालेका छन् । उनीहरु समय मिल्नासाथ मोबाइलमा झुम्मिन्छन्...
मुख्‍य समाचार समाचार

व्यवसायीसँग रजिष्ट्रेशन सर्टिफिकेट हुनुपर्छ : गणेश पराजुली

९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य गणेश पराजुलीले...
मुख्‍य समाचार समाचार समाज

समितिलाई आफ्नो स्वार्थ अनुकुल सञ्चालन गर्न हुँदैन्ः सांसद बस्नेत

९ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले, समितिलाई आफू अनुकुल आफ्नो स्वार्थ अनुकुल बनाउन नहुने...
मुख्‍य समाचार राजनीति

सेनामाभर्ती नेपालीहरूकोउद्धारमा निरन्तर पहलभइरहेको छ : परराष्ट्रमन्त्री

९ साउन, काठमाडौं । परराष्ट्रमन्त्रीआरजु राणादेउवाले रुसी सेनामाभर्ती नेपालीहरूलाई उद्धार गर्ने सम्बन्धमा निरन्तर पहलभइरहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रियतथा...
मुख्‍य समाचार समाचार समाज

सौर्य एयरको विमान दुर्घटनाः त्रुटि पत्ता लगाउन मन्त्री पाण्डेले थाले...

९ साउन, काठमाडौं । बुधबार बिहान दुर्घटनामा परेको सौर्य एयरलाइन्सको अवस्था बुझ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले घट्नास्थलको...
मुख्‍य समाचार

जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

९ साउन, काठमाडौं । बुधबार पोखराका लागि उडेपछि दुर्घटनामा परेको जहाजमा एकै परिवारका तीन जनाले ज्यान गुमाएको खुलेको छ । सौर्य...
अर्थ मुख्‍य समाचार

२६०० पुगेर झर्‍यो सेयर बजार, १६ अर्ब नाघ्यो कारोबार

९ साउन, काठमाडौं । बुधबार सेयर बजार खुलेको २६ मिनेटमा परिसूचक नेप्से २६०० अंक पुग्यो । त्यसपछि सामान्य उतारचढाव हुँदै...
मुख्‍य समाचार समाचार समाज

प्रत्यक्षदर्शी भन्छन् : जहाज कन्टेनरमा ठोक्किएर दुई टुक्रा भयो

९ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका प्रत्यक्षदर्शीहरूले विमानस्थल परिसर भित्रको कन्टेनरमा बजारिएर दुई टुक्रा भएको र आगो लागेको...
मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेसद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

९ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । कांग्रेसले विज्ञप्ती जारी गर्दै दुःख...