प्रदीप गिरि कर्मठ र इमान्दार राजनीतिज्ञ हुनुहुन्थ्योः शक्तिबहादुर बस्नेत
४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले प्रदीप गिरि समाजवादी चिन्तकको रुपमा चिनिएका नेता भएको बताएका छन्...











