कांग्रेस–कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा : अध्यक्ष यादव
४ कात्तिक, जलेश्वर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले काङ्ग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको बताएका छन्...











