Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

साफ च्याम्पियनसिपमा श्रीलङ्काले माल्दिभ्सलाई हरायो

रातो कागज
9 महिना अघि

काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ ।

आज भएको खेलमा माल्दिभ्सलाई १–० ले हराउँदै श्रीलंकाले विजयी सुरुआत गरेको हो ।

खेलको १८ औँ मिनेटमा इमेसा अनुराधिनीले गरेको गोल र्नै श्रीलंकाका लागि निर्णायक बनेको  हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया