संविधानको मर्मलाई मूलआधार बनाई राजदूतसिफारिस गरिएको छ : मन्त्री राणा
काठमाडौं । परराष्ट्रमन्त्रीआरजु राणाले संविधानको मर्म र राजदूतनियुक्तिसम्बन्धीनिर्देशिकालाई मूलआधार बनाईराजदूतसिफारिस गरिएको बताएकीछिन् । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिकोे...











