६ श्रावण २०८३, बुधबार

रातो कागज

About Author

22790

Articles Published
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटना : १० जना घाइते

पोखरा । बागलुङको ढोरपाटन नगरपालिकामा बिहिबार राती पिकअप जिप दुर्घटनाग्रस्त हुँदा १० जना घाइते भएका छन् । बागलुङको गाडीखोलादेखि घैयाखानी...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

ठुलो मात्रामाअबैधलागू औषधसहितपोखराबाट एक जना डिलर पक्राउ

पोखरा । पोखराबाट लागू औषधका एक जना डिलर ठुलो मात्रामालागू औषधसहितपक्राउ परेका छन् । जिल्लाप्रहरी कार्यालय कास्की र लागू औषध...
पर्यटन मुख्‍य समाचार समाचार समाज

पर्यटन व्यवसायी प्रेम घलेको निधन

काठमाडौं । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारको क्रममा हेम्स अस्पतालमा निधन भएको...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सामाजिक अभियन्ता डा. निकोलस फेरि कास्की प्रहरीको न्यायिक हिरासतमा

पोखरा । सामाजिक अभियन्ता डा. निकोलस भुसाल (कमल)लाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज फेरी आफ्नो नियन्त्रणमा लिएको छ । डा....
मुख्‍य समाचार राजनीति समाचार समाज

भीम रावलको पार्टी नाम मातृभूमि जागरण अभियान, नेपाल

३ माघ, काठमाडौं। पूर्व उपप्रधान एवं गृहमन्त्री भीम रावलले अलग्गै पार्टी निर्माण प्रक्रिया सुरु गरेका छन् । नेकपा एमालेबाट निस्कासित...
मुख्‍य समाचार राजनीति समाचार समाज सूचना प्रविधि

सञ्चार क्षेत्रलाई आवश्यकता अनुसार नयाँपन दिन मन्त्रालय प्रतिबद्ध छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकको आवश्यकता अनुसार संस्थाहरु सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका...
मुख्‍य समाचार राजनीति समाचार समाज

एक हप्ता अगाडी ऊर्जामन्त्री खड्कामाथि मन्त्रालयमै हातपात भएको खुलासा

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि मन्त्रालयभित्रै हातपात र दुर्व्यवहार भएको खुलेको छ । मन्त्री खड्कामाथि मन्त्रालयमा नै...
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

नेपाल कबड्डी लिग शुक्रबारदेखि, प्रि–म्याच कन्फ्रेन्समा सबै उत्साहित

३ माघ, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ । बिहीबार दशरथ रंगशालामा प्रतियोगिता अघि आयोजित प्रि–म्याच...
कर्णाली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

कर्णालीमा हिउँ पर्यो, ताल्चा विमानस्थल बन्द

मुगु । बिहीबार विहानदेखि कर्णालीका जिल्लाहरुमा हिमपात भएको छ । मुगु, हुम्ला ,डोल्पा, जुम्ला, कालिकोटलगायतका जिल्लामा हिमपात भएपछि अधिक चिसो...
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आइतवार बाँडफाँट हुने

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) आइतवार अर्थात माघ ६ गते बाँडफाँट हुने भएको छ ।...
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

लुम्बिनीको युनिभर्सल पीस सेन्चुरीका बारेमा स्वीजरल्याण्डमा जानकारी दिइने

काठमाडौं । लुम्बिनीमा निर्माण हुन लागेको युनिभर्सल पीस सेन्चुरीका बारेमा स्वीजरल्याण्डको डेभोसमा आयोजना हुने एक अन्तर्राष्ट्रिय समारोहमा जानकारी गराइने भएको...
बागमती मुख्‍य समाचार समाचार समाज

हेटौंडा–५लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । विभिन्न सूचक...