उच्च अदालत पाटनले १८ महिनाभित्र सबै मुद्दा फर्छ्यौट गर्ने
काठमाडौं । उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले अदालतको समग्र प्रगती सकारात्मक रहेको बताएका छन् । बिहीबार सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा...











