सहकारीलाई एक महिनाभित्र सबै विवरण बुझाउन काठमाडौं महानगरको निर्देशन
१३ असार, काठमाडौं। काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले सूचना...










