अर्थ समाचार तोलामा एक हजार ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तोलामा एक हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी... BY News and Updates 0 Comments
मुख्य समाचार समाचार विद्युत व्यापार अध्ययन समितिको प्रतिवेदन मन्त्री खड्कालाई हस्तान्तरण काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले विद्युत व्यापारमा अब निजी क्षेत्रको समेत सहभागिता सुनिश्चित हुने बताएका छन्... BY News and Updates 0 Comments
मुख्य समाचार समाचार पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट काठमाडौं । पशुपतिनाथ मन्दिरमा यस वर्ष पहिलो पटक गर्मीबाट बच्न कृत्रिम वाटर ड्रपलेट गराइएको छ । आज तीजको दिन मन्दिरमा... BY News and Updates 0 Comments
मुख्य समाचार राजनीति विशेष समाचार समाचार भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न सकिँदैन् :... काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली भूमि लिपुलेक नाका खोल्न भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने... BY News and Updates 0 Comments
मुख्य समाचार विशेष समाचार जसलाई तीजले छोएन, गरिबी बाधक बन्यो काठमाडौं । तीज भन्नासाथ छोरीचेलीहरुको मुहारमा उत्साह, रमाइलो र उल्लास झल्किन्छ । नयाँ साडी, रातो चुरा–पोते अनि गीत–संगीतसँगै नाचगान गर्ने... BY News and Updates 0 Comments
मनोरन्जन मुख्य समाचार विशेष समाचार समाचार ‘तीजलाई मौलिक र सामाजिक चेतनासँग जोड्नसक्नुपर्छ’: हरिदेवी कोइराला पोखरा । हरिदेवी कोइराला नेपाली लोकसंगीत तथा साहित्य क्षेत्रकी एक चम्किलो तारा हुन् । आठसय भन्दा बढी गीत गाइसकेकी, ८०... BY News and Updates 0 Comments
मधेश मुख्य समाचार विशेष समाचार समाचार स्वास्थ्य वीरगञ्जमा हैजाको त्रास, ९३ मा संक्रमण पुष्टि वीरगञ्ज । ‘पानी पिउँदा त केही होला जस्तो लागेन, तर अचानक पखाला सुरु भयो,’वीरगञ्ज–१२ का एक बिरामीको भनाइ हो ।... BY News and Updates 0 Comments
मधेश मुख्य समाचार विशेष समाचार समाचार सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको ई–रिक्सा र चालकलाई पक्राउ गरेको छ । माधवनारायण नगरपालिका–६ कि... BY News and Updates 0 Comments
मुख्य समाचार राजनीति समाचार पोखरामा सबै ठाउँलाई सडकसञ्जालले जोड्ने काम भईरहेको छ : नगर... पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सबै ठाउँलाई सडकसञ्जालले जोड्ने काम भईरहेको बताएका छन् । आइतबार लामाचौर तीज महोत्सवको... BY News and Updates 0 Comments
मुख्य समाचार राजनीति समाचार प्रधानमन्त्रीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति... काठमाडौं । नेपालको संविधान घोषणाको एक दसकलाई उत्सवका रुपमा भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज संविधान दिवस... BY News and Updates 0 Comments
मुख्य समाचार समाचार पर्सा क्षेत्रमा झाडापखालाको प्रकोप, संघ–प्रदेशबाट पानी परीक्षण घुम्ती सेवा सुरु वीरगन्ज । पर्सा लगायतका क्षेत्रमा झाडापखालाको संक्रमण देखिएसँगै संघ र प्रदेश सरकारको पहलमा पानी परीक्षणका लागि घुम्ती सेवा संचालनमा आएको... BY News and Updates 0 Comments
कोशी मुख्य समाचार समाचार स्वास्थ्य कोशी प्रदेशले सार्वजनिक ग¥यो स्वास्थ्य नीति २०८२, सर्वसुलभ र गुणस्तरीय... विराटनगर । कोशी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यसहित स्वास्थ्य नीति, २०८२ सार्वजनिक गरेको छ । प्रदेशका नागरिकलाई... BY News and Updates 0 Comments