आन्दोलनमा बसिरहेका शिक्षकहरुमाथि सरकारले दमन गर्यो : जनार्दन शर्मा
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले शान्तिपूर्ण रुपमा आन्दोलनमा बसिरहेका शिक्षकहरुमाथि सरकारले दमन गरेको बताएका छन् । ...











