प्रचण्डको प्रश्न : रेमिट्यान्स उद्यमशीलता कार्यक्रम किन हटाइयो ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा प्रवासी श्रमिकहरूलाई बेवास्ता गरिएकाप्रति आपत्ति जनाएका छन् । ...











