बर्दिया कारागारमा स्वास्थ्य संकट कि हल्ला ? आफन्तको आरोप- ‘जीवनजल...
बर्दिया । बर्दिया जिल्ला कारागारमा रहेका कैदीबन्दीहरू सामान्य बिरामी पर्दासमेत आधारभूत औषधी र उपचारबाट वञ्चित भएका छन्। जेलभित्र रहेका बिरामीहरूले...











