जनता सरकार र न्यायपालिका कतैबाट पनि सन्तुष्ट छैनन् : सांसद...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले अदालतले प्रतिवादीलाई जानकारी नदिइ मुद्दाको पेशी तोक्ने गरेको आरोप लगाएकी छन्...











