३ कार्तिक २०८३, सोमबार

नेपाल न्युज बैंक

About Author

1409

Articles Published
मधेश मुख्‍य समाचार विचार समाचार

रौतहटमा पुरुषको शव फेला, नदीमा डुबेर बालक बेपत्ता

रौतहट । रौतहटमा एक पुरुषको शव फेला परेको छ भने नदीमा डुबेर एक बालक बेपत्ता भएका छन । दुर्गा भगवती...
बागमती मुख्‍य समाचार विचार समाचार

सार्वजनिक लेखा समितिले पारित ग‍र्याे २३ औँ वार्षिक प्रतिवेदन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३ औँ वार्षिक प्रतिवेदन सर्वसम्मतिका साथ पारित गरेको छ । बिहीबार सिंहदरबारमा...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

चन्द्रपुर नगरका ४४ वटा गाईभैसीमा लम्पी स्किन रोगको सङ्क्रमण

रौतहट । पशुहरुमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट चन्द्रपुर नगरपालिका क्षेत्रका पशु चौपाय मर्न थालेका छन । केहि दिन...
मधेश मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

मधेश प्रदेशमा औंलोका आयातित बिरामीले गर्दा निवारणमा चुनौती

जनकपुर । मधेश प्रदेशमा औंलोका आयातित बिरामीका कारण निवारणमा चुनौती थपिएको छ । प्रदेशस्तरीय औंलो निवारण निर्देशक समितिको बिहीबार जनकपुरधाममा...
बागमती मुख्‍य समाचार समाचार

मौद्रिक नीतिका लागि चेम्बरको ३५ बु“दे सुझाव : कार्यदिशा विस्तारित...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३५ बु“दे सुझाव नेपाल राष्ट्र बैंकका गर्भनर डा...
खेलकुद मुख्‍य समाचार समाचार

टी–२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक, नेपाल समूह–२ मा

काठमाडौं । आईसीसी टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोटको तालिका सार्वजनिक भएको छ । विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले बिहीबार कुल...
बागमती मुख्‍य समाचार विचार समाचार

अर्थ समिति बैठक : ऐनहरु कार्यान्वयनअघि ‘कुलिङ पिरियड’को प्रस्ताव

काठमाडौं । संघीय संसद् अन्तर्गत रहेको अर्थ समितिको बैठकमा ऐनहरु जारी भइसकेपछि तत्काल कार्यान्वयन नगरी ‘कुलिङ पिरियड’ को व्यवस्था गर्नुपर्ने...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु,...

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद् सम्बन्धी घटनाहरू दर्ता भएका छन् । यस अवधिमा चार जनाको...
बागमती मुख्‍य समाचार विचार समाचार

बाढीबाट भएको क्षति, उद्धार र पुनस्र्थापना लापरवाही भएको गुनासो

काठमाडौं । हालै देशभर बाढी र पहिरोका घटनाले निम्त्याएको जनधनको क्षति र आपत्कालिन व्यवस्थापनको अवस्थाबारे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन...
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

पूर्व प्रेमिकाको जन्मदिनमा सलमान : सामूहिक तस्विर र भिडियोको चर्चा

एजेन्सी । बलिउड सुपरस्टार सलमान खान बुधबार साँझ आफ्नी पूर्व प्रेमिका तथा सहकर्मी कलाकार संगीता बिजलानीको जन्मदिनको पार्टीमा सहभागि हुँदा...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

सदावहार गोदावरी : जहाँ घुम्न मौसमलाई वाधक मानिदैन

गोदावरी(ललितपुर) । काठमाडौं उपत्यकाको दक्षिणपूर्व भेगमा अवस्थित गोदावरी शान्त वातावरण, हरियाली, जैविक विविधता र मनोरञ्जनको केन्द्रका रूपमा स्थापित हुँदै गएको...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

मनिषा कोइरालाद्वारा रवि लामिछानेको समर्थनमा हस्ताक्षर

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् ।   सरकारले प्रतिसोध साँधेको...