६ माघ २०८२, मंगलवार

नेपाल न्युज बैंक

About Author

1406

Articles Published
बागमती मुख्‍य समाचार राजनीति

रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् । शुक्रबार सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । दुवै दलका सांसदहरूले आफ्नो कुरा राखेपछि दुवै पार्टीका सांसदहरू संसद बैठक बहिस्कार गरेर बाहिरिएका छन् ।  
बागमती मुख्‍य समाचार राजनीति

भ्रष्टाचार र मानव तस्करीको विषयमा सरकारको उदासीनता : सांसद कठायत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले भिजिट भिसाको आवरणमा भइरहको भ्रष्टाचार र मानव तस्करीको विषयमा गम्भीर...
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

भारतमा कारगिल दिवसको तयारी, युद्ध स्मारक क्षेत्र झकिझकाउ

एजेन्सी । २६औं कारगिल विजय दिवसका अवसरमा लद्दाखमा रहेको प्रतिष्ठित कारगिल युद्ध स्मारकमा विभिन्न कार्यक्रमको तयारी भइरहेको छ । स्मारक...
बागमती मुख्‍य समाचार विशेष समाचार

निराश हुन जरूरी छैन, हामी निराशलाई आशामा बदल्न कटिबद्ध छौँ...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको ध्यये नै जनताको आवाज सुन्ने, जनताको चाहना पूरा गर्ने र...
मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

बाटोमै बच्चा जन्माएकी बाजुराकी पवित्रा लोहारको कथा

बाजुरा । आर्थिक अभावले श्रीमान् साथमा छैनन् । गाडी चढ्न पैसा छैन अनि समाजले हेर्ने दृष्टिकोणले गर्दा सरसहयोग माग्न पनि...
मधेश मुख्‍य समाचार विशेष समाचार

प्रधानमन्त्रीबाट तराई–मधेसको सुख्खा क्षेत्रको अवलोकन

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् । नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही...
बागमती मुख्‍य समाचार समाचार

बाँसको टेबुल र कुर्सी बोकेर मेयर भट्टराई सर्वोच्चमा, प्रधानन्यायधीशलाई बुझाए...

काठमाडौँ । दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगरप्रमुख तीर्थराज भट्टराइले प्रधानन्यायधीश प्रकाशमान सिहं रावतलाई बाँसबाट तयार गरिएका सामग्रीहरु हस्तान्तरण गरेका...
कोशी मुख्‍य समाचार राजनीति

प्रसूति तथा बालरोग अस्पतालको शिलान्यासपछि मुख्यमन्त्री भन्छन् : अब विदेशी...

विराटनगर  । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शुक्रबार पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गत प्रसूति तथा बालरोग अस्पतालको शिलान्यास गरेका...
बागमती मुख्‍य समाचार

विश्वमा सनातन जस्तो उत्कृष्ट धर्म अरु छैन : डा. काशीनाथ...

काठमाडौं । विश्व सनातन धर्म सेवा ट्रस्टका कथा वाचक परम पूज्य पण्डित डा। काशीनाथ मिश्रले सनातन धर्मको प्रचार गर्न आवश्यक...
मधेश मुख्‍य समाचार समाज

मधेश प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समाधान हुन्छ : मन्त्री...

पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारीको आवश्यकता...
बागमती मुख्‍य समाचार

सुनको मूल्य घट्दा चाँदी बढ्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय...
बागमती मुख्‍य समाचार समाचार

प्रहरीलाई सबल र सुविधा सम्पन्न बनाउन प्रदेश सरकार प्रतिबद्ध :...

रामेछाप । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले वाग्मती प्रदेशको सुरक्षा चुनौतीलाई सामना गर्न प्रदेश सरकारले प्रहरी सेवाको...