५ फाल्गुन २०८२, मंगलवार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्रीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट

बैंकक, २० चैत । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज थाइ–नेपाल मैत्री सङ्घका अध्यक्षले आज शिष्टाचार भेट गरेका छन् ।

सगरमाथा आरोह गर्ने पहिलो थाइ नागरिक समेत रहेका सङ्घका अध्यक्ष भिटिद्नान रोजानपानिचले उनलाई होटल साङ्ग्रिलामा शिष्टाचार भेट गरेका हुन् ।