३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

वशंतन्त्रलाई बोक्न यो राष्ट्र तयार छैन् : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वशंतन्त्रलाई बोक्न यो राष्ट्र तयार नभएको बताएका छन् ।

सोमबार ‘मैले बुनेका रहर’ बोलको गीत बिमोचन कार्यक्रममा बोल्दै उनले हामीले नयाँ रहरहरु सिर्जना गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘हामीले वशंतन्त्रको युग पार गरेर लोकतन्त्रको युगमा आएका हौ । यो देशमा जतिसुकै पदहरु बढुन् । हर पदमा जनताले निर्वाचन गरेको व्यक्ति मात्र रहन पाउछ । ०६२÷०६३ को परिर्वतनको सन्देश यो पनि हो । अब फेरी वशंतन्त्रलाई बोक्न यो राष्ट्र तयार छैन ।’

उनले हामीले नयाँ रहरहरु सिर्जना गरी समाजमा भएका अन्याय, दमन, शोषणको अन्त्य गर्ने रहरको सिर्जना गर्न तिर लाग्नुपर्ने पनि बताए  ।

यस्तै, गीत बिमोचन कार्यक्रममा पुगेका कलाकार दमन रुपाखेतीले आफ्नो प्रस्तुति पनि राखेका थिए ।

 

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि