१० पुष २०८२, बिहीबार
अर्थ बागमती मुख्‍य समाचार सूचना प्रविधि

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३८ रुपैयाँ ९० पैसा र बिक्री दर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिद दर १५० रुपैयाँ ९५ पैसा र बिक्री दर १५१ रुपैयाँ ६० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १७९ रुपियाँ ८५ पैसा र बिक्री दर १८० रुपैयाँ ६२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३५ पैसा र बिक्री दर ८७ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ६० पैसा र बिक्री दर ९७ रुपैयाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०४ रुपैयाँ ०१ पैसा र बिक्री दर १०४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिद दर नौ रुपैयाँ ३८ पैसा र बिक्री दर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ १७ पैसा र बिक्री दर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रुपैयाँ ०४ पैसा र बिक्री दर ३७ रुपैयाँ २० पैसा, कतारी रियाल एकको खरिद दर ३८ रुपैयाँ ११ पैसा र बिक्री दर ३८ रुपैयाँ २७ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ ८२ पैसा र बिक्री दर ३७ रुपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ३० पैसा र बिक्री दर ३१ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ। अपराध अनुसन्धान