२० चैत्र २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एजेन्सी । इजरायलले कब्जा गरेको वेस्ट बैंक पछिल्लो समय युद्ध मैदानका रुपमा परिणत हुँदै गएको छ ।
संयुक्त राष्ट्रका अनुसार सामान्य प्यालेस्टाइनीहरू सबैभन्दा बढी पीडित छन् ।

‘वेस्ट बैंकले गाजा युद्धको डर लाग्दो फैलावट बाट गुजि ्ररहेको छ,’ प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघका कमिश्नर जनरल फिलीप लाजारिनी भने ।
पाँच हप्ता अघि इजरायली सेनाको कारबाही सुरु भएदेखि बालबालिका सहित ५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको लाजारिनीले बताए।
करिब ४० हजार बढीले घर छाडिसकेका छन् ।

पाँच हजार बढी विद्यार्थी प्रभावित भएका छन् । त्यस्तै बिरामीहरूले स्वास्थ्य सेवामा पहुँच पाएका छैनन् भने परिवारहरू पानी, बिजुली र अन्य आधारभूत सेवाहरूबाट बञ्चित भइरहेका छन् ।

जेनिन, तुल्करम र नूर शम्समा रहेका प्यालेस्टिनी शिविरहरू खाली गराइएको छ र सैन्य कब्जामा रहेका छन् । (सीसीटीभीप्लस)

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र