२२ फाल्गुन २०८२, शुक्रबार
प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

रिंकु सदालाई न्यायको माग गर्दै जनकपुरधाममा दीप प्रज्वलन

जनकपुर ।  बलात्कारको घटना ढाकछोप गर्ने प्रयास पछि आत्महत्या गरेकी रिंकु सदा मृत्यु प्रकरणमा न्यायको माग गर्दै आज जनकपुरधाममा दीप प्रज्वलन गरिएको छ ।

दलित सम्बद्ध संघसंस्थाको अगुवाई घटनामा संलग्न दोषीहरुमाथि अविलम्ब कारवाही एवं मृत आत्माको चिरशान्तिको कामना गर्दै जनकपुरधामको जनकचोकमा दीप प्रज्वलन गरिएको दलित अभियन्ता रामो महराले जनाएका छन् ।

संयुक्त राजनीतिक दलित संघर्ष समिति मधेश प्रदेश र दलित महिला संघ धनुषाले संयुक्त रुपमा दीप प्रज्वलनको आयोजना गरेको थियो । माघ ३० गते रिंकु सदाय आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि