Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सुन–चाँदीको मूल्य बढ्यो

रातो कागज
7 महिना अघि

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको हो ।

बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ७१ हजार कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको १० रुपैयाँले बढेको छ । बुधबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार एक हजार ९९५ रुपैयाँ कायम भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया