१० पुष २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेपालमा अनुसन्धानको क्षेत्रमा काम हुन नसकेको छैन

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का अध्यक्ष  डा. रवीन्द्र प्रसाद ढकालले नेपालमा अनुसन्धानको क्षेत्रमा काम हुन नसकेको बताएका छन् ।

आइतवार ‘नेपालमा दिगो अनुसन्धान इकोसिस्टमको निर्माणः डिजिटल उपकरण, सहयोग र नीति’ विषयमा भएको प्यानल छलफलम बोल्दै उनले उनले देश पछाडि पर्नुको मुख्य कारण युवाहरुलाई काम गर्ने वातावरण नभएको बताएका हुन् ।

उनले भने,‘ नास्ट युवाहरुलाई काम गर्ने वातावरण उपलब्ध गराने प्रयासमा छ । तर  अनुसन्धानको लागि हामीले पनि मागे अनुसार पाएका छैनौ र माग्दा पनि आफ्नो कार्यविधि हुन्छ जहाँसम्म पार्टनरसिपमा कुराहरु छन् । यो देशमा साच्चै पछाडि परेको मुख्य कारण यहि नै हो । मैले धेरै बैठकहरुमा के भनेको छु भने अनुसन्धानको लागि नेपालमा काम हुन सकेको छैन ।’

उनले इलोक्ट्रोनिक ग्याजेटको लागि चाइने सबै स्रोत एक ठाउमा केन्द्रित भैरहदा त्यसलाई  कसरी  कलेक्सन गर्ने भन्ने कुरा जापालले गरिरहेको छ त्यो मोडेलमा हामीले पनि सोच्नुपर्ने बताए ।

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि