२२ फाल्गुन २०८२, शुक्रबार
प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

काठमाडौं । आज (शनिवार) प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्षीय दलको बैठक बस्दै छ ।

आज बिहान ११ बजे बैठकमा अध्यादेशलगायतको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको  छ ।

गत शुक्रबार बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरुको सहभागीतामा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो ।

उक्त बैठकमा सरकार सञ्चालनका विषय, अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत अन्य समसामयिक विषयमा छलफल भएका] थियो ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि