Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मन्त्री थापाले गरे शिशु स्याहार केन्द्रको उद्घाटन

रातो कागज
7 महिना अघि

पोखरा । गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले गण्डकी प्रदेशको पहिलो दिवा शिशु स्याहार केन्द्रको उद्घाटन गरेका छन् ।
सोमबार उनले पोखरा–८ सिमलचौर कास्कीको श्री राम आधारभुत विद्यालयमा स्थापना भएको गण्डकी प्रदेशको पहिलो दिवा शिशु स्याहार केन्द्रको उद्घाटन गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया