१५ फाल्गुन २०८२, शुक्रबार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको लागि तरकारी र फलफूलको भाउ तोकेको छ ।
आइतबार गोलभेडा ठूलो भारतीय न्यूनतम मूल्य प्रतिकेजी ६०,गोलभेडा सानो लोकल २०,तरुलको न्यूनतम मूल्य प्रतिकेजी ९०, रातो आलुको प्रतिकेजी ४० रुपैयाँ रहेको छ ।
प्याज सुकेको भारतीय ३८ रुपैयाँ, मटरकोशा ५० रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, सेतो मूला हाइब्रिड २० रुपैयाँ,सेतो मूला लोकल १५ प्रति केजी रहेको छ ।
स्थानीय काउली १५ रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, भन्टा लाम्चो ३५,लौका ६० रुपैयाँ, तितो करेला १२०,परवल तराई ९०,भिण्डी १४०,बरेला ४०,पिंडालू ८०, च्याउ कन्य ६० च्याउ डल्ले २५०,ब्रोकाउली २५,रातो बन्दा ५० रुपैयाँ प्रति केजी तोकिएको छ ।
यस्तै रायो साग १०,पालूगो साग ५०,चमसुरको साग ५०,तोरीको साग २०,मेथीको साग ५०,प्याज हरियो ५० रुपैयाँ रहेको छ ।
यसैगरी स्याउ(झोले) प्रतिकेजी २४० रुपैयाँ रहेको छ । स्याउ(फूजी) प्रतिकेज २६०, केरा प्रतिकेजी १५०,
अनार प्रतिकेजी ३५०, अंगुर(हरियो) प्रतिकेजी २०० अंगुर(कालो) प्रतिकेजी ३५९ सुन्तला(नेपाली) प्रतिकेजी ११० , सुन्तला (भारतीय) प्रतिकेजी ९० , काक्रो(लोकल) प्रतिकेजी १२० काक्रो(हाइब्रीड) प्रतिकेजी ७०, रुख कटहर प्रतिकेजी ११० निबुवा प्रतिकेजी ४० रुपैयाँ रहेको छ ।
साथै नासपाती(चाइनिज) प्रतिकेजी २३० रुपैयाँ, मेवा(नेपाली) प्रतिकेजी ४०, अम्बा प्रतिकेजी १०० रुपैयाँ रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि