२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

केपीओली सत्ताको दुरुपयोग गरेर तानाशाहबन्नखोजिरहेका छन् : भीम रावल

केपीओली सत्ताको दुरुपयोग गरेर तानाशाहबन्नखोजिरहेका छन् : भीम रावल
काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले ठूला भनिएका दलहरु सिद्धान्त हिन बन्दै गैइरहेको बताएका छन् ।
उनले बुधबार पत्रकार सम्मेलन गर्दै ठूलादलहरु गन्तव्यहिन, आर्दशहिन बाटोतर्फ गैइरहेको बताएका हुन् ।
उनले भने, ‘ठूला भनिएका दलहरु सिद्धान्तहिन, गन्तव्यहिन र आर्दशहिन बाटोमा लागेका छन् । जसरी जो सँगभएर मिलेर पनि पद, हत्याउने होडबाजी चलिरहेको छ । अन्तर्राष्ट्रिय सम्बन्धकुटनीतिअत्यन्तफितलो र लज्जासपदबनाइएको छ ।’
यसैगरी उनले असमान सन्धि सम्झौंताको भारी निरन्तर बढ्दै गैइरहको बताए । उनले राष्ट्रिय सम्पति र सिमा धेरै नै असुरक्षितबनिरेको पनिबताए ।
उनले एमाले अध्यक्षएवम् प्रधानमन्त्रीकेपीशर्मा ओली सत्ताको दुरुपयोग गरेर तानाशाहबन्नखोजेको आरोप लगाएकाछन् ।उनले आफूले पाँचदशकसम्मकाम गरेको एमालेमा केपीओलीबाटभएको क्रियाकलापको विरोध गरेको स्मरण गराए। उनले देश र जनताको सर्वोपरि हितको लागिआफू वैकल्पिकबाटो हिँड्न बाध्यभएको बताए ।
उनले भने ,‘सत्तामाहालीमुहाली गर्ने भनिएकाहरू नै हस्तक्षेप गर्ने उपकरण बनेका छन्,भाडाकासिपाही, श्रमिक, सुसारे, सेवकभएर विदेशमापसिनाबगाउनथुप्रै नेपालीबाध्यभइरहेका छन् ।’
उनले एमालेमा विभाजनगर्न खोज्नेहरुलाई मात्रै ओलीले अवसर दिएको तर पार्टी बनाउनेहरुलाई सदस्यबाटनिकाल्ने काम गरेको भन्दै आक्रोश पोखे । उनले आफूलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय केपीओलीले आफूप्रति गरेको चरम प्रतिशोध भएको स्पष्टपारे ।
उनले भने, ‘मेरो ४९ वर्षको पार्टी सदस्यताखोस्ने र ५१ वर्षको राजनीतिकजीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोहीभनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपीओलीले देशमा के सुशासन र समाजवादल्याउनखोजेको भनेर पत्याइदिनुपर्ने हो र?’
साथै उनले एमाले अध्यक्ष केपीशर्मा ओलीप्रतिआक्रोश पोख्दै झुटा कुरामालत बसेको आरोप लगाए ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि