२५ आश्विन २०८२, शनिबार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

आज कुन तरकारी तथा फलफूलको मूल्य कति

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले सोमबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार आज गोलभेँडा ठूलो भारतीय प्रतिकेजी न्यूनतमरु ८०, गोलभेडा सानो लोकल प्रतिकेजी रु ३०, गोलभेँडा सानो भारतीय प्रतिकेजी रु ४०, गोलभेडा सानो तराई प्रतिकेजी रु ६०, आलु रातो प्रतिकेजी रु ५७, आलु रातो भारतीय प्रतिकेजी रु ३५, आलु सेतो प्रतिकेजी रु ४०, प्याज सुकेको भारतीय प्रतिकेजी रु ६८, गाजर लोकल प्रतिकेजी रु १२०, बन्दा लोकल प्रतिकेजी रु ३० कायम भएको छ ।
समितिले तिते करेला प्रतिकेजी रु ९०, लौका प्रतिकेजी रु ६०, स्कुस प्रतिकेजी रु २५, रायो साग प्रतिकेजी रु २०, पालूंगो प्रतिकेजी रु ८०, चमसूर प्रतिकेजी रु ८०, तोरीको साग प्रतिकेजी रु ४०, तरुल प्रतिकेजी रु ७०, च्याउ कन्य प्रतिकेजी रु ८०, च्याउ डल्ले प्रतिकेजी रु ३००, ब्रोकाउली प्रतिकेजी रु ५०,
गान्टेमुला प्रतिकेजी रु ७०, तामा प्रतिकेजी रु ९०, तोफु प्रतिकेजी रु ११०, कागती प्रतिकेजी रु १२०, लोकल काँक्रो प्रतिकेजी रु १०० र एक केजी गुन्द्रुकको मूल्य रु २५० तोकेको छ ।
यसैगरी सखरखण्ड प्रतिकेजी ८०,बरेला ४५,पिंडालू ९० परवल लोकल ७० काउली स्थानीय प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ४०, भन्टा डल्लो प्रतिकेजी रु ५५, मकै बोडी प्रतिकेजी रु ६०, मटरकोसा प्रतिकेजी रु १४०, घिउ सिमी लोकल प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।
त्यस्तै फलफूलहरुमा अम्बाको न्यूनतम प्रतिकेजि मूल्य १०० रुपैयाँ छ । स्ट्रबेरी भुईऐलु ४००रुपैयाँ ,किवि २०० रुपैयाँ,आभोकाडो २०० रुपैयाँ अकला ६० रुपैयाँ,केरा १५० रुपैयाँ,अनार ३५० रुपैयाँ,अंगुर हरियो २००रुपैयाँ,अंगुर कालो ९० रुपैयाँ,स्याउ फूजी २६० रुपैयाँ रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि