२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

आज तमु ल्होसार देशभर मनाईँदै ,देशभर सार्वजनिक बिदा

काठमाडौ । आजतमु ल्होसार पर्व । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँवर्षलाई स्वागत गर्न तमु ल्होसार भब्य रुपमामनाउने चलन रहेको छ ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछभने ल्होसार भन्नाले नयाँवर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आजगुरुङ्ग समूदायको नयाँवर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिनाहुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् । तिव्वतिबोद्धार्गी अनितिव्बतो बर्मेली समुदायमा ३ बर्षभरि प्रकारको ल्होसार मनाउने चलन छ । यील्होसारहरुमा तमु या तालो ल्होसार, सोनामल्होसार अनिग्याल्बो ल्होसार पर्दछन् ।
सरकारले ‘तमु ल्होसारको पर्वको अवसरमा आज सार्वजनिकबिदा समेत दिएको छ ।
काठमाडौंउपत्यकामाबसोबास गर्ने गुरुङ समुदायले पनिटुँडिखेलमाविशेष समारोहकाबीच यो पर्व मनाउँदै आएकाछन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि