१९ फाल्गुन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारविरूद्ध आम जनता पार्टीको खबरदारी

काठमाडौँ । आम जनता पार्टी (आजपा) ले सरकारका विरूद्ध खबरदारी ¥याली निकालेको छ ।
आइतबार प्रज्ञा भवन अगाडि आजपाले पार्टीको दोस्रो स्थापना दिवसको अवसर पारेर सरकारविरूद्ध प्रदर्शन गरेको हो ।
आजपासँगै कबाड व्यवसायी समाज नेपालले पनि विरोध प्रदर्शन गरेको हो ।
सरकारले मनोमानी कर लिइरहेको तथा काठमाडौँ महानगरपालिकाले कबाड व्यवसायीमाथि ज्यादती गरेको विरोधमा संयुक्त प्रदर्शन गरेको हो ।
प्रज्ञा भवनबाट निस्कको विरोध ¥याली रत्नपार्क, प्रदर्शनीमार्ग हुँदै पुनः प्रज्ञा भवन पुगेर सम्पन्न भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि