१८ कार्तिक २०८२, मंगलवार
अर्थ मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार आज, लोकल सानो गोलभेँडाको प्रतिकेजी ४० रुपैयाँ, सानो गोलभँेडा (भारतीय) को मूल्य ६५ रुपैयाँ, सानो तराई गोलभेँडा ६०, सुकेको प्याज (भारतीय) ६०, टाटे सिमी ७० रुपैयाँ, मटरकोशा १ सय रुपैयाँ, लौका ७० रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ, डल्लो भन्टा ५० रुपैयाँ, सेतो लोकल मूला ३५ रुपैयाँ तोकिएको छ ।

यसैगरी, आज लोकल बन्दा प्रतिकेजी ४० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, हरियो फर्सीको २० रुपैयाँ, तितो करेला १ सय रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ, कन्या च्याउ १३० रुपैयाँ, चुकुन्दर ८० रुपैयाँ, नेपाली सुन्तला १०० रुपैयाँ, लोकल काक्रो १०० रुपैयाँ, हरियो खुर्सानी ६० रुपैयाँ र माछे खुर्सानी ९० रुपैयाँ पुगेको छ ।

यस्तै, झोले स्याउ २४० रुपैयाँ, अनार ३५० रुपैयाँ, अम्बा १०० रुपैयाँ, किवि २०० रुपैयाँ, अभोकाडो २०० रुपैयाँ पुगेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि