१४ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

थारू कल्याणकारिणी सभाको अध्यक्षमा प्रेमिलाल चौधरी निर्वाचित

४ मंसिर, काठमाडौं। थारू कल्याणकारिणी सभाको अध्यक्षमा प्रेमिलाल चौधरी निर्वाचित भएका छन् ।

भैरहवामा भएकने २३औं राष्ट्रिय महाधिवेशबाट प्रेमिलाल थाकसको अध्यक्षमा चुनिएका हुन् ।

यस्तै थाकसको महासचिवमा मिनराज चौधरी निर्वाचित भएका छन् ।

यस्तै  थारू कल्याणकारिणी सभाको केन्द्रीय सदस्यहरूमा ५३ जना निर्वाचित भएको अध्यक्ष चौधरीले अनलाइनखबरलाई बताए ।उनका अनुसार अब उपाध्यक्षलगायतका पदाधिकारीहरू भने कार्यसमितिको बैठकबाट चुनिनेछन् ।

थाकसमा ६१ जनाको केन्द्रीय पदाधिकारी रहने विधानमा व्‍यस्था रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि