१४ माघ २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

४ मङ्सिर, काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे सिंहदर स्थित समितिको सभाहलमा बस्नेछ ।

बैठकमा समितिको वार्षिक कार्ययोजना कार्यान्वयन र अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि