१३ माघ २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था बलियो बनाउन आयोगको आग्रह

काठमाडौं । मंसिर १६ गते आइतबारका दिन सम्पन्न हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले सुरक्षा व्यवस्था मजवुद मिलाउन सरकारसँग आग्रह गरेको छ ।

आयोगका निर्वाचन आयुक्त एवम उच्च स्तरीय निर्वाचन सुरक्षा समिति संयोजक सगुन समशेर जबराको अध्यक्षतामा सोमबार बसेको बैठकले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरण सम्पन्न गराउन विभिन्न सात बुँदे निर्णय समेत गरेको छ ।
आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचन सुरक्षाका लागि सात बुँदे निर्णय गरिएको उल्लेख गरेकी छिन् ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि