२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

डिजेल र मट्टितेलको भाउ बढ्यो

२ मंसिर, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तीन रुपैयाँले बढाएको छ ।

निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गर्दै डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएसँगै डिजेल र मट्टितेल अब प्रतिलिटर १ सय ५० रुपैयाँदेखि १ सय ५३ रुपैयाँ पर्ने छ ।

शुक्रबार साँझ बसेको निगम सञ्चालक समिति बैठकले बढाएको डिजेल र मट्टितेलको नयाँ मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू भएको हो । भने निगमले पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि