१७ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

विश्व पोलियो उन्मुलन दिवसको अवसरमा सचेतनामुलक साइकल ¥याली

८ कात्तिक,  काठमाडौं । विश्व पोलियो उन्मुलन दिवसको अवसरमा बिहीबार काठमाडौंमा सचेतनामुलक साइकल र्याली गरिएको छ ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ले पोलियो उन्मूलनका लागि जनचेतना फैलाउने उद्देश्यले साइकल र्याली गरेको हो ।

बिहान ६ः३० बजे ललितपुरको जावलाखेलबाट बृहत् साइकल ¥याली सुरु गरिएको थियो

रोटरीले वार्षिक रुपमा अक्टोबर २४ तारिखलाई विश्व पोलियो दिवसका रुपमा मनाउँदै विश्वव्यापी रुपमा जनतेतना फैलाउन विभिन्न गतिविधि गर्दै आइरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि