३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार

कैलालीमा सर्पले टोकेर एक युवती घाइते

११ असोज, काठमाडौँ । कैलालीमा सर्पले टोकेर एक युवती घाइते भएकी छन् । शुक्रबार बिहान घरमा सुतिरहेका बेला टीकापुर नगरपालिका–३ शंकरपुर बस्ने २२ वर्षीया ममता विकलाई सर्पले टोकेको हो ।

सर्पको टोकाइबाट गम्भीर घाइते भएकी विकको टीकापुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि