१० माघ २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

भरुवा बन्दुक सहित बाजुराबाट दुई जना पक्राउ

१० असाेज,  बाजुरा । बाजुराबाट भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन । बुधबार इलाका प्रहरी कार्यालय स्वामिकार्तिकबाट खटिएको प्रहरी टोलीले स्वामीकार्तिक खापर गाउँपालिका ३ रिवडाबाट भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको हो ।

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय धिरेन्द्र शाही र ३० वर्षीय रमेश शाही रहेका छन । धिरेन्द्रले घर नजिकै रहेको ओडारमा अबैध भरुवा बन्दुक लुकाएको र रमेश गोठ भित्र बन्दुक लुकाइएको भेटिएको बताए ।

प्रहरीले बन्दुक सहित आवश्यक अनुसन्धान गरिरहेको बताएको छ

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि