१० माघ २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

धनगढीबाट लागु औषधसहित दुुई जना पक्राउ

१० असाेज,  धनगढी । कैलालीबाट एक महिला र एक पुरुष गरेर दुुई जना लागु औषधसहित पक्राउ परेका  छन् ।

जिल्लाको गौरीगंगा नगरपालिका ८ बडैपुरबाट बझाङको केदारस्युु गाउँपालिका ६ का २३ वर्षीय गोबिन्द धामी लागु औषधसहित पक्राउ परेका हुन । उनलाई २ किलो ७४० ग्राम लागुऔषधसहित पक्राउ गरेको हो।

यस्तै धनगढी उपमहानगरपालिका ३ बाजुरा होटलबाट सोहि होटलकी सञ्चालीका बाजुराको खप्तड छेडेदह गाउँपालिका ४ की ४१ वर्षीया मानमती ऐडि पक्राउ परेकी हुन्। उनलाई ७७० ग्राम लागु औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि