१० माघ २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

कञ्चनपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु

५ असाेज, कञ्चनपुर ।  कञ्चनपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । वेदकोट नगरपालिका–१ का ५५ वर्षीय टेक बहादुर मल्लको करेन्ट लागेर शनिवार बिहान मृत्यु भएको हो ।

रूखको हाँगा काट्ने क्रममा हाँगा बिजुलीको तारमा खसेर तार चुँडिँदा करेन्ट लागेर घाइते भएका मल्लको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि