९ माघ २०८२, शुक्रबार
समाचार समाज

भोटेकोशी नदीमा गाडी खस्यो

२८ भदौ,  काठमाडौँ । सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा गाडी खसेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ स्थित भोटेकोशी नदीमा गाडी खसेको हो ।

सिन्धुपाल्चोक प्रहरीका अनुसार अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले क्रेनको सहायताले गाडी नदीबाट निकाल्ने प्रयास भइरहेको तर एउटा क्रेनले गाडी निकाल्न नसकेपछि अर्को क्रेन बोलाइएको छ ।

गाडी नदीमै खसेको हुनाले कुन गाडी हो र गाडीमा कति यात्रु थिए भन्ने कुनै जानकारी प्राप्त नभएको प्रहरीको भनाई छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि