९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

दार्चुलामा जिप अनियन्त्रित भइ नालीमा खस्दा ९ जना घाइते

२७ भदौ,  धनगढी। गोकुलेश्वरबाट दार्चुला सदरमुकामतर्फ गइरहेको से १ ज १०२२ नम्बरको जिप मालिकार्जुन गाउँपालिका–७ धामीगडामा दुर्घटनामा परेको हो।जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

बिहिवार साढे १२ बजेको समयमा जिप अनियन्त्रित भइ नालीमा खस्दा जिपमा सवार ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनीहरूको जिल्ला अस्पताल दार्चुलामा उपचार भएको र उपचारपछि सबै यात्रुहरू घर फर्किएका दार्चुला प्रहरीले जनाएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि