२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

सीके राउतद्वारा सम्बन्ध बिच्छेदको मुद्दा दायर

२७ भाद्र,  काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले श्रीमती सिन्धु रानीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्। ललितपुर जिल्ला अदालतमा केही दिनअघि मुद्दा दर्ता भएको छ ।
सिन्धु रानी भारती नागरिक हुन् । राउत दम्पतीका दुई छोरी र एक छोरा छन् । श्रीमती घरमा नबस्ने र झगडा हुने गरेको भन्दै सम्बन्ध बिच्छेद माग गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि