२५ भाद्र, धनगढी । कैलालीमा एक जना मृत फेला परेका छन्। जानकी गाउँपालिका–४ मा ३० वर्षीय रमेश कठरीया मृत फेला परेका हुन्।
उनी सोमबार कुलोमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।