६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय राजनीति समाचार

पूर्वसभामुख चित्रलेखा अष्ट्रेलियाको राजदूतमा नियुक्त

२५ भाद्र, काठमाडौँ ।  सोमबार मन्त्रिपरिषद बैठकले कांग्रेस नेतृ तथा पूर्वसभामुख चिलेखा यादवलाई अष्ट्रेलियाको राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । अष्ट्रेलियामा राजदूत पद रिक्त रहँदै आएको छ ।

यसअघि कान्ता रिजालको नाम सिफारिस भएकोमा पछि फिर्ता गरी यादबलाई पठाउन लागिएको हो ।

मन्त्रिपरिषद् बैठकले जग्गा वर्गीकरण नहुँदा रोकिएको कित्ताकाट खुलाउने निर्णय गरेको छ । सरकारले १ वर्षको समय सीमा दिएर सबै पालिकाहरूलाई जग्गा वर्गीकरण गर्न निर्देशन दिएपनि अधिकांशले यसलाई पालना नगरेपछि समस्या आएको थियो । कित्ताकाटका लागि समय थप्ने निर्णय भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि