६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय समाचार

नेसन्स लिगमा पोर्चुगल विजयी

२३ भाद्र,  काठमाडौँ ।  क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनको ९०१ औँ गोल गरेपछि पोर्चुगलले आइतबार नेसन्स लिगमा स्कटल्यान्डलाई २–१ ले हराएको छ ।

खेलमा अग्रता भने स्कटल्यान्डले सातौँ मिनेटमा लिएको थियो ।

स्कटल्याण्डको लागि स्टक म्याकटोमीले गोल गरेपछि पोर्चुगल १-० गोलले पछि परेको थियो । पहिलो हाफमा -(० ले पछि परेको पोर्चुगल दोस्रो हाफमा खेलमा फर्कियो ।

दोस्रो हाफको ५४ औँ मिनेटमा फर्नान्डेजले गोल गर्दै पोर्चुगललाई बराबरी बनाए । खेलको ८८ औँ मिनेटमा पोर्चुगलका स्टार खेलाडी रोनाल्डोले गोल गरेपछि खेल पोर्चुगलले जित्यो । जितसँगै ग्रुप ए बाट पोर्चुगल ६ अङ्क सहित पहिलो स्थानमा छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि