९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

अटो दुर्घटना हुँदा २ जना घाइते

२३ भाद्र, काठमाडौँ ।   कैलालीको अत्तरियामा अटो दुर्घटना हुँदा २ जना घाइते भएका छन् । आइतबार अत्तरियाको पहाड रोडमा सडक किनारामा पल्टिएर अटो दुर्घटना हुँदा २ जना घाइते भएका हुन ।
घाइते हुनेमा गोदावरी नगरपालिका – २ का १७ वर्षीय दिनेश साउँद र १९ वर्षीय सिद्ध राज पाण्डे रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
दुवै जनाको अवस्था सामान्य रहेको र उनीहरूको अत्तरिया अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि